Meeting with Australian Ambassador to Nepal – Peter Budd

aus

Meeting with Australian Ambassador to Nepal – Peter Budd

आज पशु कल्याण संघ नेपाल (FAWN ), HSI तथा मानव अधिकार, प्रेस इन्स्टिच्युट नेपाल, धार्मिक संघ संस्था हरु (१४ वटा) मिलेर अस्ट्रेलिया का महामहिम राजदुत श्री पेटर बुद्ज्यु लाई भेटि सम्पूर्ण नेपाली हरु को तर्फ बाट हालै अस्ट्रेलियामा भई रहेको डढेलोको कारणले धनजन र पशुको क्षति भएकोमा समवेदना एवा नेपाली जनताको एक्यबद्धता जनाउन भेट्ने जाने काम भयो। उहाँसंग ३० मिनेटको वार्तालाप निक्कै सौहाद्रपुर्ण रह्यो । मैले उँट मारेको बिषयमा कुरा उठाउँदा उहाँ दुखी हुनु भयो। अस्ट्रेलिया अर्को नेपाल भएको कुरा गर्दा निक्कै हास्नु भयो । हाम्रो महासंघ FAWN विश्वभर पशु हत्या एवं क्रुरता को बिरोध जनाउँछ।

 

Leave a Comment

Your email address will not be published.