Subash Nepali in Custody – Dog thrown from Cliff and Shot the Video in Tik Tok – Fawn Takes Action

dog2

Subash Nepali in Custody – Dog thrown from Cliff and Shot the Video in Tik Tok – Fawn Takes Action

माछपुच्छ्रे गाउँपालिका वार्ड नं ४ लाचोकमा मिति २०७७/०३/२९ गते साँझ ६:०० बजेको समयमा एउटा अबोध कुकुरलाई बैचरको भीरबाट खसालेर मार्ने र सो दुस्कर्मकोको भिडियो समेत बनाई सामाजिक सञ्जाल Tik tok मा प्रकाशन गर्ने सोही गाउँपालिका सुवास नेपाली लगायत घटनामा संलग्न मतियारहरुलाई समेत कानून बमोजिम कारबाही गर्नका लागि पशु कल्याण संघ नेपाल द्वारा जिल्ला प्रशासन कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकोमा अभियुक्तलाई तुरुन्तै पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । हाल अभियुक्त जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका र घटनास्थल को सर्जिमिन मुचुल्का लगायतका विवरणहरू संकलन गर्ने कार्य भइरहेको छ । घटनाको संवेदनशीलता र गम्भीरतालाई मनन् गरी अनुसन्धानमा तदारुकताका साथ काम गर्नु हुने कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री जीवन कुमार श्रेष्ठ लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दछौँ ।

A cruel incident from Macchapuchhre Rural Municipal emerged on 2020/07/13 around 6pm of an innocent dog being thrown off a cliff and the video of the evildoing was posted on social media platform TikTok by a resident of the same rural municipal, Subash Nepali and the other people involved in this cruel act. After FAWN (Federation of Animal Welfare) registered the complaint at Chief District Office, Kaski and the search & investigation of the culprit had been initiated to ensure a speedy capture. The culprit is currently at the custody of District Police Office in Kaski and the description of the deeds of inquires is going on. Regarding the sensitivity & depth of this matter, we express our gratitude to sub Inspector Jiwan Kumar Shrestha for handling the case with utmost readiness.

Leave a Comment

Your email address will not be published.